हाम्रो अभियान: परिवर्तनको घण्टी
"देश भरि घण्टीको लहर" - राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक सन्देश
The
Difference
स्याङ्गजा २ मा झविलाल डुम्रे नै किन?
पारिवारिक राजनीतिक विरासत छैन
नेताको छोराछोरी नै नेता हुने चलनको उनी अन्त्य गर्न चाहन्छन्। उनको पृष्ठभूमि ग्रामीण विकास र आइटी हो, राजनीति होइन। आफ्नै संघर्ष र योग्यताबाट नै व्यक्ति नेता बन्नुपर्छ भन्ने कुरामा उनी मान्यता राख्छन्। उनी संघर्ष र योग्यताको भरमा उठेका तपाईं जस्तै एक सामान्य नागरिक हुन्।
राजनीतिलाई पेसा बनाउन हुँदैन भन्ने सोँच
अहिले नेपालको राजनीति क्षेत्र बदनाम हुनुको एउटा प्रमुख कारण हाम्रा नेताहरूको राजनीति बाहेक आयआर्जनको अर्को कुनै पेसा नहुनु हो। तर झविलाल डुम्रे आईटी व्यवसाय मार्फत आफ्नै खुट्टामा उभिएको मानिस हुन्। उनले राजनीतिलाई नै पेशा बनाउने सोच राखेका छैनन्। समाजलाई योगदान दिनका लागि केही समयका लागि मात्र उनी राजनीतिमा आएका हुन्।
खोक्रा नारा छैनन्
उनी केवल चिल्ला भाषण गर्न र सपना बेच्न आएका होइनन्, समाधान बोकेर आएका छन्। कुरा कम, नतिजा दिनेगरी काम नै उनको शैली हो। स्याङ्जा २ लाई आवश्यक र लागू गर्न सकिने ठोस योजना उनीसँग छ।
भ्रष्टाचारप्रति शून्य सहनशीलता
हरेक रुपैयाँ, हरेक निर्णय र हरेक कामको जनता सामु स्पष्ट हिसाब दिने जवाफदेही नेतृत्व उनको प्रतिवद्धता हो।
Experience That
Actually Matters
सिस्टम बनायौं। रोजगारी दियौं। परिवर्तन ल्यायौं।
१६–१७ वर्षको अनुभव
ग्रामीण विकास र नवप्रवर्तन को क्षेत्रमा १६–१७ वर्ष प्रत्यक्ष काम गरेको अनुभव।
Real Jobs
स्टार्टअप र साना उद्योग मार्फत सयौं व्यक्तिलाई रोजगारी सिर्जना।
IT Expansion
ग्रामीण क्षेत्रमा IT र Wireless Connectivity विस्तार गरी मानिसहरूलाई प्रविधिसँग जोडेको।
Execution Focused
कागजमा मात्र सीमित योजना होइन, Field मै काम गरेको अनुभव। कुरा होइन, नतिजामा केन्द्रित।
Leadership
पार्टी नेतृत्व र National Coordination मा दख्खल भएको।
किन रास्वपा?
पुराना दलले पटक-पटक मौका पाए, तर देश बनाउन सकेनन्।
अब देशले नयाँ सोच र नयाँ जोस भएका नयाँ पुस्ताको इमान्दार नेतृत्व खोजिरहेको छ।
विद्रोह हो।
One Vote Can Break
Decades of Failure
(तपाईंको एक भोट: दशकौंको बेथिति विरुद्ध)
Constituency (निर्वाचन क्षेत्र)
📍 Syangja No. 2 (क्षेत्र नं. २)
Election Symbol (चुनाव चिन्ह)
🗳 Bell (घन्टी)
Jhabi Lal Dumre - Rastriya Swatantra Party (राष्ट्रिय स्वतन्त्र पार्टी)